प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

Provincial NGO Profile Management System

कर्णाली प्रदेश
वीरेन्द्रनगर, सुर्खेत, नेपाल

हाम्रो बारेमा

प्रदेशलाई कर्णाली लाभवञ्चित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं अपाङ्गता वा अन्य कुनै पनि तरिकाले उपेक्षित व्यक्तिहरूको हित, सशक्तीकरण, शिक्षा, स्वास्थ्य, आर्थिक उत्थान, स्याहार, उपचार सेवा, पुनःस्थापना लगायतका मानवीय कल्याण, मानवविकास वा समतामूलक विकासका लागि सामाजिक रूपान्तरणकारी काम, मानवअधिकारको संरक्षण, परिपूर्तिसम्बन्धी क्रियाकलाप तथा सामाजिक सेवाका प्रयोजनका लागि गरिने भौतिक पूर्वाधार विकास तथा स्तरोन्नतिसम्बन्धी क्रियाकलापमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको लगानी रहेको छ ।उक्त कार्यको उच्च मुल्यांङ्कन गर्दे सम्पुर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको दर्ता, सहजीकरण र नियमन तथा गैरसरकारी क्षेत्रबाट हुने सामाजिक सेवा तथा विकासमूलक कार्यहरूमा समन्वय कायम गर्न, यस सफ्टवेयर तयार गरीएको छ ।

अनलाइन सफ्टवेयर

कर्णाली प्रदेशमा कार्यक्रम सञ्चालन गरिराखेका गैह्रसरकारी सँस्थाहरुको अनलाईन विवरण राख्नको लागि यो सफ्टवेयर तयार गरिएको हो। अनलाईन दरखास्त फारम सम्बन्धी सम्पूर्ण जानकारीका लागि तथा अनलाईन दरखास्त भर्नकालागि "सफ्टवेयरको लागि यहाँ CLICK गर्नुहोला" बटनमा क्लिक गर्नुहोस् ।

सफ्टवेयरको लागि यहाँ CLICK गर्नुहोला ।

सूचना तथा समाचार

शिर्षक मिति विवरण
User Manual
2020-06-16
हेर्नुहोस्
विवरण भर्ने सूचना
2020-06-17
हेर्नुहोस्
विवरण पूर्णरुपमा भर्ने सूचना
2020-07-07
हेर्नुहोस्

सम्पर्क ठेगाना

सचिवालय:सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा

वीरेन्द्रनगर, सुर्खेत

फो. न.: ०८३-५२२५९०,०८३-५२३६७२

ईमेल : mosdsurkhet@gmail.com


सर्वाधिकार © 2024 | सामाजिक विकास मन्त्रालय | सामाजिक विकास महाशाखा | कर्णाली प्रदेश

Designed by IT Village Technology